काठमाडौं । मुक्तिनाथ विकास बैंकले कृषि तथा साना तथा मझौला व्यवसाय (एसएमई) कर्जामा विशेष सुविधा ल्याएको छ । तीज, दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बैंकले आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सुविधा सार्वजनिक गरेको हो । बैंकका अनुसार कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जा शीर्षकमा बेस रेटमा