गरिमा विकास बैंकको केन्द्रीय कार्यालय बालुवाटार सर्याे, स्याङ्जामा सुरु भएकाे बैंककाे काठमाडाैँमा आफ्नै भवन
बिहीबार ४ भौ २०८३ ०५:३३ AM
काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका३, बालुवाटारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनमा स्थानान्तरण गरेको छ। नवनिर्मित केन्द्रीय कार्यालयको बुधबार एक समारोहबीच