काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि शेयर बजार लगानीकर्ता संघले आपत्ति जनाएको छ। समयमै राफसाफ तथा फर्छ्योट नगरेको भन्दै गरिएको निलम्बनले हजारौँ लगानीकर्ता प्रभावित भएको संघको भनाइ छ। ग्राहकको रकम तथा शेयर सुरक्षाबारे स्पष्ट व्यवस्था नगरी हतारमा निर्णय गरिएको भन्दै संघले नियामकीय प्रक्रियामाथि… Continue reading बेनी सेक्युरिटिज निलम्बन फिर्ता लिन लगानीकर्ता संघको माग