एकैदिन प्रतितोला नौ हजार ३०० रुपैयाँले महँगियो सुन, कारोबार मूल्य कति ?

  • बिहीबार ४ भौ २०८३ ०५:३५ AM
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन –चाँदीको मूल्य उच्च वृद्धि भएको छ। बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ बिहीबार एकैदिन तोलामा नौ हजार तीन सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुन खरिद गर्न ग्राहकले तीन लाख १३ हजार चार सय रूपैयाँ बुझाउनुपर्नेछ । अघिल्लो कारोबार… Continue reading एकैदिन प्रतितोला नौ हजार ३०० रुपैयाँले महँगियो सुन, कारोबार मूल्य कति ?