काठमाडौं । नेपालमा पहिलोपटक निजी अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरिएको छ। ललितपुरस्थित किष्ट प्रत्यारोपण केन्द्रले विल्सन रोगबाट गम्भीर अवस्थामा पुगेकी बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको हो। विल्सन रोगका कारण स्वास्थ्य अवस्था जटिल बनेपछि बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पताल ल्याइएको थियो। प्रत्यारोपणअघि करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार… Continue reading निजी अस्पतालमा पहिलो बाल कलेजो प्रत्यारोपण सफल, ५ वर्षीया बालिकाले पाइन् नयाँ जीवन