अर्थमन्त्री वाग्लेले नागरिकसँग आज प्रत्यक्ष संवाद गर्दै

  • बिहीबार ४ भौ २०८३ ०५:५८ AM
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ महिनादेखि सञ्चालन गर्ने ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत बिहीबार रास्वपाका उपसभापति तथा अर्थमन्त्री वाग्लेले केन्द्रीय पार्टी कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन् । कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव… Continue reading अर्थमन्त्री वाग्लेले नागरिकसँग आज प्रत्यक्ष संवाद गर्दै