काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदैछ । आज दिउँसो संसदमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुनेछ । संसद् सदस्यहरूले राष्ट्रपति चयन गर्नेछन् । निर्वाचनमा मतदान गर्न कुल ३४९ जना सांसद छन् । राष्ट्रपति पदको प्रतिस्पर्धामा सत्तारुढ बीएनपीका उम्मेदवार मिर्जा फखरुल इस्लाम आलमगीर र प्रमुख विपक्षी दल जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनका उम्मेदवार ओली अहमद आमनेसामने हुनेछन् । फेब्रुअरीमा सम्पन्न आम निर्वाचनमा बीएनपीले संसदमा दुई तिहाइ बहुमत हासिल गरेको थियो । जसकारण फखरुलको जित करिब निश्चित मानिएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिएका मोहम्मद सहाबुद्दिनले आफ्नो पाँच वर्षे कार्यकाल पूरा ... The post बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपतिको निर्वाचन हुँदै appeared first on Kalika Khabar.