३ वर्षीया बालिकाको हत्याविरुद्ध बारामा सडक अवरुद्ध गरेर आन्दोलन जारी (तस्बिरहरू)

  • बिहीबार ४ भौ २०८३ ०४:२२ AM
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् । बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन