युनिट्रीको सेयरमा ६२९ प्रतिशतको उछाल

  • बिहीबार ४ भौ २०८३ ०४:४८ AM
चिनियाँ ह्युमनोइड रोबोट निर्माता युनिट्रीको सेयर साङ्घाई स्टक एक्सचेन्जमा बुधबार कारोबार सुरु भएको केही समयमै ६२९ प्रतिशतसम्म बढेको छ। कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) मार्फत ९० करोड अमेरिकी डलरभन्दा बढी The post युनिट्रीको सेयरमा ६२९ प्रतिशतको उछाल appeared first on Technology Khabar.