जिल्ला अस्पताल सल्यानमा सल्यक्रिया सेवा पुनः सुरु

  • बिहीबार ४ भौ २०८३ १०:११ AM
शंकर केसी,शारदा (सल्यान), भदौ ४ गते । विशेषज्ञ चिकित्सकको अभावका कारण गत असार २७ देखि ठप्प रहेको जिल्ला अस्पताल सल्यानको सल्यक्रिया सेवा पुनः सञ्चालनमा आएको छ । अस्पतालमा स्त्री तथ...