एनभिएलको मुख्य प्रायोजकमा एक्सट्रिम

  • बिहीबार ४ भौ २०८३ १०:१८ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ४ गते । नेपालमै पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल) को प्रमुख प्रायोजकमा एक्सट्रिम इनर्जी ड्रिङ्क्स रहने भए...