सुनको मूल्य एकैदिन नौ हजार तीन सयले बढ्यो

  • बिहीबार ४ भौ २०८३ १०:५३ AM
काठमाडौँ, भदौ ४ गते । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार तीन सय रुपियाँ र चाँदीको मूल्य २६० रुपियाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी...