काठमाण्डु- करिब १० वर्षदेखि सञ्चालनमा नरहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) फेरि सञ्चालनमा आउने तयारीमा रहेको छ। यूटीएलले लाइसेन्स नवीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा जेठ १९ गते निवेदन दिएको खुलेको छ। यूटीएलले नवीकरणका लागि निवेदन दिएसँगै सरकारले समेत तेस्रो दूरसञ्चार अपरेटरका रूपमा यूटीएललाई पुनः सञ्चालनमा ल्याउने विषयमा सकारात्मक छलफल अघि बढाएको उच्च स्रोतको दाबी छ। हाल