तीन वर्षीया बालिका हत्या प्रकरण: पथलैया–वीरगन्ज सडक आज पनि अवरुद्ध

  • बिहीबार ४ भौ २०८३ ०४:३६ AM
प्रदर्शनका क्रममा सडकमा टायर बालेर यातायात अवरुद्ध गरिएको छ।