टाटा सिएरा ईभी नेपाल आइपुग्यो, नाडा अटो शोमा सार्वजनिक गरिँदै

  • बिहीबार ४ भौ २०८३ ०४:५४ AM
काठमाडौं । टाटा मोटर्सको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी नेपाल आइपुगेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाडा अटो शोलाई लक्षित गर्दै यो गाडी नेपाल ल्याएको हो । सिएरा ईभीलाई नाडा अटो शोको मुख्य आकर्षणमध्ये एकका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ । आकर्षक डिजाइन, लामो रेन्ज र आधुनिक फिचरका