नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

  • बिहीबार ४ भौ २०८३ ०४:३८ AM
नेपालमा पहिलोपटक निजी अस्पतालको संरचनामा ५ वर्षीया बालिकाको सफल ‘बाल कलेजो प्रत्यारोपण’ गरिएको छ । किष्ट प्रत्यारोपण केन्द्रले सम्पन्न गरेको यस सफल प्रत्यारोपणले नेपालमा बाल कलेजो प्रत्यारोपण सेवाको विकासतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो । प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था The post नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण appeared first on Businesspana.