आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ । बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६८ हजार ६ सय The post सुनचाँदीको भाउमा भारी वृद्धि appeared first on Businesspana.