तीन वर्षीया बालिका हत्या प्रकरण : बारामा सडक अवरुद्ध गर्दै प्रदर्शन

  • बिहीबार ४ भौ २०८३ ०४:१७ AM
बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएपछि आक्रोशित स्थानीयवासी सडकमा उत्रिएका छन् । बालिकाको हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गरी न्याय दिलाउन माग गर्दै स्थानीयवासीले बिहीबार बिहान त्रिभुवन राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । बालिकाको हत्या भएपछि घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश सिर्जना गरेको छ । घटनाको