मुगुमकार्मारोङको सडक सपना : १८ वर्षमा १८ किलोमिटर, गाडी चढ्ने आशा अझै अधुरै

  • बिहीबार ४ भौ २०८३ ०४:४७ AM
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ । गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्म पुग्ने ९९ किलोमिटर