‘नामी भिगो ई–२’ सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार

  • बिहीबार ४ भौ २०८३ ०४:४८ AM
काठमाडौं। नेपालका लागि डोङफेङ मोटर ग्रुपको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चिनियाँ विद्युतीय सवारी (ईभी) उत्पादक डोङफेङको नयाँ संस्करण ‘नामी भिगो ई–२’ फुल एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ । बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक भव्य समारोहका बीच एमएडब्लु समूहका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र डोङफेङका वैदेशिक क्षेत्रीय प्रबन्धक झु क्विङले संयुक्त रूपमा उक्त… Continue reading ‘नामी भिगो ई–२’ सार्वजनिक, मूल्य ३५ लाख ९९ हजार