अर्थ समितिमा राष्ट्र बैंक ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै

  • बिहीबार ४ भौ २०८३ ०४:५८ AM
काठमाडौं। आज नौ वटा संसदीय समितिको बैठक बस्दै छ । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्ने भएको हो । यसैगरी, आज राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक… Continue reading अर्थ समितिमा राष्ट्र बैंक ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै