एजेन्सी । इराकका शीर्ष नेताहरूले बुधवार भ्रमणमा रहेका इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफसँग भेटवार्ता गरी द्विपक्षीय सम्बन्ध र क्षेत्रीय तनावका विषयमा छलफल गरेका छन् । इराकी प्रधानमन्त्री अली अल–जैदीसँगको भेटमा प्रधानमन्त्री जैदीले इराक र इरानबीचको ऐतिहासिक, भौगोलिक र धार्मिक सम्बन्धको गहिराइलाई विशेष जोड दिए । प्रधानमन्त्रीको सञ्चार सचिवालयकाअनुसार उनले विशेषगरी इस्लामिक स्टेट (आईएस) समूह