कोलकाताको एक होटलमा भीषण आगलागीः एक बालकसहित ९ जनाको मृत्यु

  • बिहीबार ४ भौ २०८३ ०३:५० AM
एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातास्थित एक होटलमा बुधवार बिहान भीषण आगलागी हुँदा एक बालकसहित कम्तीमा ९ जनाको मृत्यु भएको छ । मध्य कोलकाताको न्यु मार्केट नजिकै रहेको मिर्जा गालिब स्ट्रिट (फ्री स्कुल स्ट्रिट) स्थित होटलमा भएको उक्त दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।अधिकारीहरूकाअनुसार व्यस्त र घना बस्ती रहेको उक्त क्षेत्रमा