क्यानडामाथि लगाइने भन्सार शुल्क तीन दिनका लागि स्थगन गर्ने ट्रम्पको घोषणा

  • बिहीबार ४ भौ २०८३ ०३:५३ AM
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाविरुद्ध लगाउने घोषणा गरिएको ५० प्रतिशत भन्सार शुल्कलाई तीन दिनका लागि स्थगन गरिएको जानकारी दिएका छन् । बुधवारदेखि कार्यान्वयनमा आउन लागेको उक्त भन्सार महशुल दुई मुलुकबीच भएको नयाँ सहमतिसँगै तत्कालका लागि रोकिएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत क्यानडा र अमेरिकाबीच एक सम्झौता भएको उल्लेख गर्दै आवश्यक