चीनद्वारा चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ प्रक्षेपणको तयारी तीव्र

  • बिहीबार ४ भौ २०८३ ०४:०० AM
एजेन्सी । चीनले आफ्नो महत्वाकांक्षी चन्द्र अन्वेषण अभियान ‘चाङ’ई–७’ लाई उपयुक्त समयमा प्रक्षेपण गर्ने तयारी पूरा गरेको छ । चीनको म्यान्ड स्पेस एजेन्सीका अनुसार यस मिसनका लागि आवश्यक सम्पूर्ण तयारीहरू अन्तिम चरणमा पुगेका छन् । एजेन्सीले दिएको जानकारीअनुसार चाङ ई–७ चन्द्रयान र लङ मार्च–५ वाई १४ वाहक रकेटको संयोजनलाई बुधवार दक्षिण चीनको हेनान प्रान्तस्थित वेनचाङ