ऐतिहासिक पोखरीको सौन्दर्यकरण हुने

  • बिहीबार ४ भौ २०८३ ०९:२९ AM
जनकपुरधाम समाचारदाता जनकपुरधाम, भदौ ४ गते । जनकपुरधाम उपमहानगरपालिकाभित्रका चार ऐतिहासिक तथा धार्मिक पोखरीको संरक्षण तथा सौन्दर्यकरण गरिने भएको छ । धार्मिक, सांस्कृतिक र पर्यावरणीय...