बिल र बिक्री रजिस्टर अद्यावधिक नगरी मल बिक्री

  • बिहीबार ४ भौ २०८३ ०९:३० AM
राजविराज, भदौ ४ गते । सप्तरीको खडक नगरपालिका–११ मा रासायनिक मलखाद बिक्री–वितरणमा अनियमितता भएको भन्दै स्थानीय किसानले छानबिन तथा कारबाहीको माग गरेका छन्। मलखाद बिक्री गर्दा किसानला...