सूचीकृत नभएका ई–रिक्सा र अटो कोहलपुरमा चल्न नपाउने
बिहीबार ४ भौ २०८३ ०९:५१ AM
सिराज खाननेपालगन्ज, भदौ ४ गते । बाँकेको कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन भइरहेका अटो तथा विद्युतीय रिक्सा (ई–रिक्सा) अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने व्यवस्था गरेको छ।...