दुई महिना नेपाल बसेर भारी मन लिएर अमेरिका फर्किए धुर्मुस

  • बिहीबार ४ भौ २०८३ ०३:३९ AM
काठमाडौं । कलाकार सीताराम कट्टेल (धुर्मुस) दुई महिनाको नेपाल बसाइपछि अमेरिका फर्किएका छन् । उनले नेपाल बसाइका क्रममा अथक प्रयास गर्दा पनि चितवनकोे रंगशालालाई विनियोजित बजेट फ्रिज पारिएको गुनासो गरेका छन् । उनले सरकारको यो कदमबाट आफू ऋणमुक्त हुन नसकिएको पनि बताएका छन् । सामाजिक सञ्जालमा भाबुक स्ट्याटस लेख्दै उनले हालका लागि प्रयास सफल नभएको