नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो। रावल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए । कार्यकारी निर्देशकहरु मध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था गर्ने छ । रावल अब ५ वर्षको लागि डेपुटी गभर्नर रहने छन् । रावल The post ईडीमा बढुवा भएको १५ महिना मै राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल appeared first on Businesspana.