भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेको Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ । लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ ९ देखि १४ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch) गरिँदैछ। The post नेपाल आइपुग्यो Sierra.ev, ‘नाडा अटो शो’मा सार्वजनिक हुँदै appeared first on Businesspana.