३५ लाख ९९ हजारमै नेपाल आयो ‘नामी भिगो ई२’

  • बिहीबार ४ भौ २०८३ ०३:४८ AM
नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ सार्वजनिक गरेको छ । कम्पनीले ३५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर नामी भिगो ई२ सार्वजनिक गरेको हो । भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शो अवधिभर यो मूल्य लागू हुनेछ । त्यसपछि ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । फुल The post ३५ लाख ९९ हजारमै नेपाल आयो ‘नामी भिगो ई२’ appeared first on Businesspana.