नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै यस वर्ष पनि ‘रंग बहार’ ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई आकर्षक उपहार जित्ने अवसरसहित अभियानलाई निरन्तरता दिएको हो । ‘बर्जर रंग बहार, उपहारै उपहार; लक्की ड्रको बम्परमा टाटा कर्भ’ भन्ने नाराका साथ ल्याइएको अभियानअन्तर्गत बर्जर पेन्ट्सका उत्पादन खरिद गर्ने ग्राहकले घरलाई