इलाम : खाना पकाउने एलपी ग्यासमा तोकिएकोभन्दा बढी मूल्य असुली हुन थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनका लागि नगर प्रहरी परिचालन गरेको छ। उपभोक्ताबाट ग्यास बिक्रेताले तोकिएको मूल्यभन्दा बढी रकम लिने गरेको गुनासो आएपछि नगरपालिकाले बिहीबारदेखि नगर क्षेत्रका