विकासशील देशमा स्तरोन्नतिबारे छलफल

  • बिहीबार ४ भौ २०८३ ०८:५० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ४ गते । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाबिच भेटघाट भएको छ...