काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित रूपमा सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रूपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। परिषद्का महासचिव पशुपति कँडेलका अनुसार ठमेललाई २४सै घण्टा पर्यटकीय