कसरी बन्दैछन् झापाका तीन नदीमा ६ अर्बमा ठेक्का लागेका ‘आर्क पुल’?
बिहीबार ४ भौ २०८३ ०१:०० AM
झापा : रतुवा नदीमा निर्माण भइरहेको शैलीको आर्क पुल झापाका निन्दा, बिरिङ र कनकाई नदीमा पनि निर्माण हुने भएको छ। काँकडभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डका अनुसार तीनवटै नदीमा पुल निर्माणका लागि स्टिल संरचनाको काम सुरु भएको