देशभर मनसुनी वायुको प्रभाव कायमै, तीन प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार ४ भौ २०८३ ०१:५९ AM
काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा