लालपुर्जा माग्दै शुक्लागण्डकीका अव्यवस्थित बसोवासी धर्नामा

  • बिहीबार ४ भौ २०८३ ०७:१६ AM
अमरराज नहर्कीतनहुँ, भदौ ४ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का अव्यवस्थित बसोवासीले लालपुर्जा पाउने प्रक्रिया छिटो अघि बढाउन माग गर्दै बुधबारदेखि वडा कार्यालयमा धर्ना सुरु गरे...