तरकारीको मूल्य उच्च वृद्धि

  • बिहीबार ४ भौ २०८३ ०७:२३ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ ४ गते । पछिल्लो एक महिनामा दैनिक भान्साका अत्यावश्यक तरकारी, फलफूल तथा खाद्यवस्तुको मूल्यमा भारी वृद्धि भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सं...