यातायात कार्यालयका कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

  • बिहीबार ४ भौ २०८३ ०७:३१ AM
भवानीदत्त भट्टकञ्चनपुर, भदौ ४ गते । यातायात व्यवस्था कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत कर्मचारीमाथि कार्यालयमै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको...