बाघको आक्रमणबाट चार गाईगोरु र १५ बाख्रा मरे

  • बिहीबार ४ भौ २०८३ ०७:५३ AM
बोमलाल गिरीनवलपुर, भदौ ४ गते । नवलपुरको अरुणखोलामा बाघको आक्रमणबाट चार गाईगोरु र १५ बाख्रा मरेका छन्। मध्यबिन्दु नगरपालिका–१४, द्वारीमा साउन २२ गतेदेखि भदौ ४ गतेसम्म बाघले १९ वटा घ...