साकेलाको धुन र सिस्नो-ढिँडोको स्वाद: जन्तेढुङ्गाको पुमा ‘होमस्टे’ छोटो समयमै पाहुनाको रोजाइमा

  • बिहीबार ४ भौ २०८३ १२:१६ AM
खोटाङ : किरात पहिरनमा सजिएकी कन्या हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी छिन् । जब कोही पाहुना उनको अगाडि पुग्छन्, उनी किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा हातमा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६