काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी कार्यालयमा अनुशासन अनुगमन तीव्र बनाएको छ । प्रधानमन्त्री शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइ गर्ने प्रक्रियाले तीव्रता पाएको छ । वर्तमान सरकार