झापामा साउनमा २५ विपद्का घटना, ३४ लाखभन्दा बढी क्षति

  • बिहीबार ४ भौ २०८३ १२:३४ AM
झापा : झापामा साउन महिनामा बाढी, पहिरो, आगलागी, चट्याङ र जङ्गली जनावरको आक्रमणलगायत २५ वटा विपद्का घटना भएका छन्। ती घटनामा ३४ लाख २४ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको