भिजिट भिसामा विदेश उड्ने ७५ प्रतिशत नेपाली उतै रोकिए, महालेखाको अध्ययनले खोल्यो यस्तो तथ्य
बिहीबार ४ भौ २०८३ १२:४४ AM
काठमाडौं : नेपालबाट भिजिट भिसा प्रयोग गरी विदेश जानेमध्ये ७५ प्रतिशत नागरिक स्वदेश नफर्किएको देखिएको छ । सरकारी निकायको कार्य तथा आर्थिक प्रणालीको परीक्षण गर्ने संवैधानिक निकाय महालेखापरीक्षकको अध्ययनमा यस्तो अवस्था देखिएको हो । अध्यागमन ऐन,