झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको संख्या दोब्बरभन्दा बढी
बिहीबार ४ भौ २०८३ १२:५० AM
झापा : भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने महिलाको संख्या पछिल्लो एक वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। अस्पतालमा विशेषज्ञ जनशक्ति थपिनु, सेवा सुधार हुनु र सरकारी अस्पतालप्रति सेवाग्राहीको विश्वास बढ्दै जानुले प्रसूति सेवामा चाप बढेको