भद्रपुरलाई उपमहानगर बनाउने प्रक्रिया अघि बढाइयो

  • बिहीबार ४ भौ २०८३ १२:५७ AM
झापा: झापाको पुरानो नगर भद्रपुरलाई उपमहानगरपालिका बनाउने प्रक्रिया अघि बढेको छ। नगरपालिकामा भएको सर्वपक्षीय भेलाले भद्रपुरलाई उपमहानगरपालिका बनाउन सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर एवं नगरपालिका वर्गीकरण