नौवटा संसदीय समितिको बैठक बस्दै

  • बिहीबार ४ भौ २०८३ ०६:२८ AM
काठमाडौँ, भदौ ४ गते । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारक...