आज पनि बढ्यो अमेरिकी डलर र थाई भाटको मूल्य, अन्य मुद्राको अवस्था के छ ?

  • बिहीबार ४ भौ २०८३ १२:५६ AM
काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । हिजो बुधबार खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा थियो । यस्तै, अस्ति मंगलबार अमेरिकी डलर